सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी
khabarhub.com · Fri Aug 07 10:33:03 GMT 2026

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ ।
बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिलमा खटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)