सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
reportersnepal.com · Fri Aug 07 10:30:34 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति कमाएको आरोप खेपिरहेका चक्रे मिलन भनिने मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिएको छ ।
न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)