पर्यटन नीति लचकदार र कार्यान्वयन कडा बनाउन विज्ञहरूको सुझाव
bishowkhabar.com · Fri Aug 07 10:34:46 GMT 2026

काठमाडौं– पर्यटन क्षेत्रका विज्ञहरूले पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी र निजी क्षेत्रमैत्री बनाउन नीति तथा कानुन लचकदार बनाउँदै कार्यान्वयन र अनुगमन भने कडा बनाउनुपर्ने सुझाव दिएका छन्।
प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा सहभागी विज्ञहरूले निजी क्षेत्र पर्यटन उद्योगको प्रमुख चालक भएकाले सरकारको भूमिका सहजीकरण, प्रभावकारी नियमन र अन्तरनिकाय समन्वयमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)