फ्रान्ससँग उपनिवेशवादविरुद्ध लड्ने आफ्ना नेताका खोपडी फिर्ता माग्दै गिनी
ratopati.com · Fri Aug 07 10:40:25 GMT 2026

पेरिस । पश्चिम अफ्रिकी देश गिनीले १९औँ शताब्दीमा फ्रान्सेली उपनिवेशवादविरुद्ध लडेका आफ्ना ऐतिहासिक व्यक्तित्वहरूको खोपडी तथा व्यक्तिगत सामग्री फिर्ता गर्न फ्रान्ससँग माग गरेको छ ।
गिनीको संस्कृति मन्त्रालयले फ्रान्ससमक्ष ति सामाग्री गिनीलाई फिर्ता गर्न औपचारिक अनुरोध पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)