लुम्बिनीमा ९८३ वडामा विपद् सूचक र स्वयंसेवक परिचालन
ekantipur.com · Fri Aug 07 10:40:44 GMT 2026

लुम्बिनीमा ९८३ वडामा विपद् सूचक र स्वयंसेवक परिचालन
लुम्बिनी प्रदेशका १२ जिल्लाका ९८३ वडामा विपद् सूचक र स्वयंसेवक परिचालन गरी सम्भावित बाढी र पहिरोको क्षति न्यूनीकरणका लागि तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)