कोशीमा नयाँ सरकारको गृहकार्य, सोमबारभित्रै सबै विषय टुंग्याउने तयारी
ratopati.com · Fri Aug 07 10:49:13 GMT 2026

विराटनगर । कोशी प्रदेशमा पनि नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच औपचारिक छलफल सुरु भएको छ ।
शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री निवासमा दुई दलका शीर्ष नेताहरूबिच भएको बैठकमा मन्त्रालय बाँडफाँट, सरकारको साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनका विषयमा प्रारम्भिक संवाद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)