एमाले विधिबाट चल्ने कि व्यक्तिबाट ?
onlinekhabar.com · Fri Aug 07 10:46:48 GMT 2026

राजनीतिक दलको शक्ति निर्वाचन जित्न, सरकार बनाउन र सञ्चालन गर्न सक्ने क्षमतामा मात्र मापन हुँदैन । दलको वास्तविक शक्ति उसको संस्थागत संस्कृतिमा निहित हुन्छ।
विधि, विधान, सामूहिक निर्णय, अनुशासन र आन्तरिक लोकतन्त्र जीवित छन् भने दल बलियो हुन्छ। यी विषयहरू कमजोर भए सत्ता हातमा भए पनि संगठन क्रमशः कमजोर बन्दै जान्छ । इतिहासले यहि प्रमाणित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)