पहिरोको उच्च जोखिममा कालीकोट, ३३ सुरक्षित स्थान पहिचान
ekantipur.com · Fri Aug 07 10:47:00 GMT 2026

पहिरोको उच्च जोखिममा कालीकोट, ३३ सुरक्षित स्थान पहिचान
कालीकोटका नौमध्ये आठ स्थानीय तह पहिरोको उच्च जोखिममा देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले ३३ सुरक्षित स्थान र हेलिकोप्टर अवतरणस्थल पहिचान गर्दै पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)