पोखरामा पुनः फर्किए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण
neplays.com · Fri Aug 07 10:51:00 GMT 2026
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले श्रीलंकाली अनुभवी अलराउन्डर धनञ्जय लक्षणलाई पुनः अनुबन्ध गरेको छ।
सिजन २ मा पोखराबाट उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका लक्षणले टोलीको सफलतामा महत्वपूर्ण भूमिका खेलेका थिए। श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलिसकेका उनी अनुभवी खेलाडीका रूपमा परिचित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)