ह्याम्स अस्पतालले गोकर्णेश्वर नगरवासीलाई सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने
kendrabindu.com · Fri Aug 07 10:53:56 GMT 2026

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी लि. (ह्याम्स अस्पताल) र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय, सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौताले स्थानीय सरकार र निजी स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप संस्थागत गर्दै नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विश्वास लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)