एनसेलको लाइसेन्सको अन्योलता नटुङ्ग्याई प्राधिकरणद्धारा फाइभ–जीको कार्ययोजना माग
corporatenepal.com · Fri Aug 07 10:48:35 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्सको अन्योलता नटुङ्ग्याईकन फाइभ–जीको कार्ययोजना माग गरेको छ ।
प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न शुक्रबार निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)