पूर्वएसएसपी दीपक रञ्जित राप्रपा काठमाडौं महानगर अध्यक्षमा निर्वाचित
setopati.com · Fri Aug 07 10:54:00 GMT 2026

राप्रपाको काठमाडौं महानगरपालिकाको अधिवेशनबाट अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित निर्वाचित भएका छन्।
राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय मध्याह्न १२ बजेसम्म थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)