देउवा स्वदेश फर्कने विषयमा प्रहरी प्रवक्ताले भने- 'बुझ्ने काम भइरहेको छ'
ekantipur.com · Fri Aug 07 10:54:35 GMT 2026

देउवा स्वदेश फर्कने विषयमा प्रहरी प्रवक्ताले भने- 'बुझ्ने काम भइरहेको छ'
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा २६ साउनमा स्वदेश फर्किंदै छन् । सरकारले देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गरेको थियो पछि सर्वोच्चले पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)