गुन्डा नाइके चक्रे मिलन दम्पतीलाई सर्वोच्चबाट सफाइ
bishowkhabar.com · Fri Aug 07 10:54:50 GMT 2026

काठमाडौं– गुन्डा नाइके चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार दुवैलाई सफाइ दिने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)