यस पटकको आन्दोलन विगतको तुलनामा अझ सशक्त र वृहत हुनेछ : लक्ष्मीकिशोर सुवेदी
ratopati.com · Fri Aug 07 10:55:52 GMT 2026

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभएको भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ।
महासङ्घले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)