चीनको क्षेप्यास्त्र परीक्षणबारे प्रशान्तमा मतभेद
barnanmedia.com · Fri Aug 07 10:53:08 GMT 2026

चीनले हालै गरेको आणविक क्षमता भएको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) परीक्षणप्रति संयुक्त प्रतिक्रिया दिने विषय प्रशान्त क्षेत्रका राष्ट्रबिच विवादको विषय बनेको छ ।
फिजीको राजधानी सुवामा शुक्रबार सुरु भएको प्रशान्त द्वीपीय राष्ट्रको विदेशमन्त्री स्तरीय बैठकमा न्युजिल्यान्ड, टुभालुलगायत केही देशले कडा संयुक्त वक्तव्य जारी गर्न दबाब दिए पनि चीनसँग निकट सम्बन्ध भएका केही सदस्य राष्ट्रको असहमतिका कारण सहमति जुट्न कठिन देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)