सीआईबीको धरपकड– बैंकले लगानी गर्न र उठाउन कसको अनुमति लिनुपर्ने ?
baahrakhari.com · Fri Aug 07 10:59:07 GMT 2026

काठमाडौं । अध्यक्ष, सञ्चालकसहित उच्च अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एनआईएमबी बैंकका सीईओ ज्योतिप्रका पाण्डे सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले बिहीबार २५ गते दुवै पक्षलाई बोलाउँदै तत्काल कसैलाई पनि धरपकड नगर्न अन्तरकालीन आदेश जारी गर्यो ।
तर पनि बैंकरहरु ढुक्क छैनन् । उनीहरुको एउटै प्रश्न छ– कानुनअनुसार लगानी गर्न र कर्जा उठाउन पनि अब कसको अनुमति लिने ?”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)