विश्व बजारमा खाद्यान्नको मूल्य तीन वर्षयताकै उच्च
ratopati.com · Fri Aug 07 11:04:13 GMT 2026

काठमाडौँ । प्रतिकूल मौसम र खाडी तथा ब्ल्याक सी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा खाद्य वस्तुको मूल्य जुलाई महिनामा तीन वर्षयताकै उच्चस्तरमा पुगेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले जनाएको छ ।
एफएओको खाद्य मूल्य सूचकांक जुलाईमा औसत १३१.१ अंक पुगेको छ । यो जुनको १३०.३ अंकभन्दा ०.७ अंक अर्थात् ०.६ प्रतिशत बढी हो । यो जनवरी २०२३ यताकै उच्च स्तर पनि हो । अघिल्लो वर्षको जुलाईको तुलनामा पनि सूचकांक १ प्रतिशतले बढेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)