पूर्व एसएसपी दिपक रञ्जित राप्रपाको काठमाडाैँ महानगर अध्यक्षमा निर्वाचित
nepalpress.com · Fri Aug 07 11:01:21 GMT 2026

काठमाडाैँ । राप्रपाको काठमाडौंँ महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।
राप्रपा काठमाडौँ महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)