राप्रपाको काठमाडौं महानगर अध्यक्षमा पूर्वएसएसपी दीपक रञ्जित निर्वाचित
lokaantar.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्ष पदमा अवकाश प्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दीपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।
राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रमअनुसार आज उम्मेदवारी दर्ता गर्ने समय अपरान्ह १२ बजेसम्म निर्धारित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)