पूर्वएसएसपी दिपक रञ्जित राप्रपा काठमाडौं महानगर अध्यक्षमा निर्वाचित
baahrakhari.com · Fri Aug 07 11:07:56 GMT 2026

काठमाडौं । राप्रपाको काठमाडौं महानगरपालिकाको अधिवेशनबाट महानगर अध्यक्षमा अवकाशप्राप्त वरिष्ठ प्रहरी उपरीक्षक दिपक रञ्जित निर्विरोध निर्वाचित भएका छन् ।
राप्रपा काठमाडौं महानगरपालिकाको निर्वाचन समितिको कार्यक्रम अनुसार शुक्रबार उमेदवारी दर्ता गर्ने समय मध्याह्न १२ बजेसम्म निर्धारित थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)