काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा
khabarhub.com · Fri Aug 07 11:09:49 GMT 2026

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा एक हजार २८१ सवारी चालकलाई कारबाही गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न ट्राफिक कसुरमा ७८६ चालक कारबाहीमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)