सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवालमाथि तीन दिनको म्याद थप
nepalpress.com · Mon Jun 08 12:52:03 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।
मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टको हकमा आठौं पटक र अग्रवालको हकमा तीन/तीन दिन म्याद थप भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)