कांग्रेसको विवाद मिलाउन तेस्रो धार निर्माण गरेका नेताहरुले भेटे राष्ट्रपतिलाई
nepalpress.com · Fri Aug 07 11:20:53 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादमा दुई समूहलाई मिलाउन तेस्रो धार निर्माण गरेका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
नैनसिंह महर, रञ्जित कर्ण र राजेन्द्र तिवारीलेलगायत नेताहरूले आज शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)