यी हुन् कोसी मन्त्रिपरिषद्ले गरेका निर्णय
baahrakhari.com · Fri Aug 07 11:24:33 GMT 2026

काठमाडौं । कोसी प्रदेश सरकारको शुक्रबार (साउन २२) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले दिएको जानकारीअनुसार, मन्त्रिपरिषद्ले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन नियमावली बनाउन प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)