रौतहटमा नहरमा डुबेर ६ वर्षीय बालकको मृत्यु
ekantipur.com · Fri Aug 07 11:25:17 GMT 2026

रौतहटमा नहरमा डुबेर ६ वर्षीय बालकको मृत्यु
स्थानीय सरमुला मियाँका छोरा खुसी आलम कल्भर्ट नजिकको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)