कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणः तत्कालीन सीईओसहित तीन जना पक्राउ
arthasansar.com · Fri Aug 07 11:27:35 GMT 2026

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको कर्जा अपचलन गरेको आरोपमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा तत्कालीन सीईओ शाहकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।
उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)