इन्जिनियरिङ र आईटी शिक्षामा उत्कृष्ट, ‘आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’
kendrabindu.com · Fri Aug 07 11:33:36 GMT 2026

काठमाडौँ। काठमाडौँको मध्यबानेश्वरमा अवस्थित ‘आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’ नेपालमा इन्जिनियरिङ र सूचना प्रविधि (आईटी) को क्षेत्रमा गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने एक प्रमुख शैक्षिक संस्थाको रूपमा स्थापित भएको छ।
कक्षाकोठाको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई, यस कलेजले विद्यार्थीहरूलाई आधुनिक प्रविधि, अनुसन्धान, प्रयोगात्मक सिकाइ र उद्योगसँगको सहकार्यमार्फत दक्ष र प्रतिस्पर्धी बनाउन विशेष जोड दिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)