गुन्डुमा अड्किए एमाले पुनर्गठनका प्रस्तावहरू
onlinekhabar.com · Fri Aug 07 11:29:34 GMT 2026

२२ साउन, काठमाडौं । असारभित्रै पार्टी पुनर्गठनको छलफल सक्ने लक्ष्य लिएको नेकपा एमाले झण्डै एक महिनादेखि अलमलमा फसेको छ ।
महासचिव शंकर पोखरेलको पहलकदमीमा केही छिटफुट गतिविधि भइरहे पनि पार्टीको मूल कार्यक्रम प्रभावित छ । असारको तेस्रो सातासम्म एमालेका नेताहरू पार्टी पुनर्गठनबारे सुझाव संकलनमा खटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)