८ हजार ८३० कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन
nepallive.com · Fri Aug 07 11:31:21 GMT 2026

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाइएको जनाएको छ।
केन्द्रले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएयता ८५३ सरकारी कार्यालयहरूको अनुगमन गरी आचारसंहिता पालना नगर्ने ८ हजार ८३० कर्मचारीलाई कारबाही गर्न अख्तियारवाला निकायलाई निर्देशन दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)