अर्थमन्त्रीलाई पूर्वका उद्योगीको सन्देश– हाम्रा नातिहरू उद्योग–व्यवसायमा आउँदैनन्
baahrakhari.com · Fri Aug 07 11:34:05 GMT 2026

काठमाडौं । पूर्वका उद्योगी व्यवसायीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उद्योग–व्यापारमा आफ्ना छोराहरू आए पनि ‘नाति पुस्ता’ भने नआउने स्पष्ट सन्देश दिएका छन् ।
औद्योगिक क्षेत्रको समस्याबारे छलफल गर्न नेपाल उद्योग परिसंघ कोसीका अध्यक्ष पवन कुमार शारडाको नेतृत्वमा आएको टोलीले नयाँ सरकार नयाँ उत्साहसाथ आएको भए पनि औद्योगिक क्षेत्रप्रति सकारात्मक नेदेखिएकोले आफूहरू निरास बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)