सिस्टम नचल्दा ड्राइभिङ लाइसेन्स नवीकरण पनि रोकियो, सेवाग्राहीलाई जरिबानाको चिन्ता
techpana.com · Fri Aug 07 11:29:53 GMT 2026

काठमाडौं । १ साउनदेखि सातै प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रणाली कार्यान्वयनमा आएयता लाइसेन्स तथा सवारी दर्तासम्बन्धी अधिकांश काम ठप्प छन् । प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण समयमै लाइसेन्स नवीकरण गर्न नपाएका सेवाग्राहीले अब लाग्ने जरिबानालाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।
प्रचलित कानुनअनुसार लाइसेन्सको म्याद सकिएको ९० दिनभित्र नवीकरण दस्तुर मात्र तिरेर नवीकरण गर्न सकिन्छ । तर, ९० दिन कटेपछि भने एक वर्षदेखि पाँच वर्षसम्मको ढिलाइमा अवधिअनुसार १०० देखि ५०० प्रतिशतसम्म जरिबाना तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)