पोखराले धनञ्जय लक्षणलाई दियो निरन्तरता
ratopati.com · Fri Aug 07 11:40:11 GMT 2026
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको तयारीमा रहेको पोखरा एभेन्जर्सले श्रीलङ्काली अलराउण्डर धनञ्जय लक्षणलाई पुनः अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सले शुक्रबार लक्षणलाई आगामी सिजनका लागि टोलीमा निरन्तरता दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । गएको संस्करणमा पनि उनले पोखराको जर्सीमा ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)