एमाले कार्यदल बैठक अनिश्चित, प्रतिवेदन अलपत्र
ratopati.com · Fri Aug 07 11:45:00 GMT 2026

काठमाडौँ । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षासहित पार्टी पुनर्गठनका लागि सुझाव दिन गठित एमाले कार्यदल बैठक अनिश्चित बनेको छ ।
कार्यदलको बैठक नै बस्न नसकेपछि कार्यदलले तयार गरेको प्रतिवेदन मस्यौदा अलपत्र हुन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)