ग्यासको कृत्रिम अभाव रोक्न र आपूर्ति सहज बनाउन सरकारलाई मानव अधिकार आयोगको निर्देशन
ratopati.com · Fri Aug 07 11:44:16 GMT 2026

काठमाडौँ । केही दिनदेखि देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र त्यसबाट उपभोक्ताले भोग्नुपरेको सास्तीप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा देखिएको ग्यासको अभावलाई तत्काल समाधान गरी आपूर्ति व्यवस्था सहज बनाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)