वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन
ajakoartha.com · Fri Aug 07 11:40:00 GMT 2026

काठमाडौं- वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ गर्नुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले एक दर्जन नयाँ कविता वाचन गरेका हुन् ।
उनले यो प्रेम, गिद्ध र बालक, सुरक्षा कति प्रतिशत, बाँच्न अयोग्य हुन्छ तानाशाह, सपना, पुतली, परदेशमा समय, बन्धन, मूर्तिसहितका कविता वाचन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै आख्यानकार माया ठकुरीले साहित्यिक यात्रा आरम्भ गर्दा आफूले कविता लेखेको स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)