‘आमा’ फिल्ममा कसरी पुगिन् बसुन्धरा भुसाल ? सुनाइन् रोचक कथा
kalakarmi.com · Fri Aug 07 11:32:02 GMT 2026

काठमाडौं – वरिष्ठ कलाकार बसुन्धरा भुसालले नेपालमा निर्माण भएको पहिलो नेपाली फिल्म ‘आमा’ मा अभिनय गर्ने अवसर आफूले संयोगवश पाएको बताएकी छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित ‘ओल्ड इज गोल्ड’ कार्यक्रमअन्तर्गत ‘आमा’ फिल्मको विशेष प्रदर्शनका अवसरमा आफ्नो अनुभव सुनाउँदै उनले त्यतिबेला आफू राष्ट्रिय नाचघरमा नभई नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा संगीतको तीनवर्षे प्रशिक्षण लिइरहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)