नेपाल आइपुगे ‘जम–जम दाजु–भाइ’
kalakarmi.com · Fri Aug 07 11:50:04 GMT 2026

काठमाडौं– यूएईका चर्चित कन्टेन्ट क्रियटर ‘जम–जम दाजु–भाइ’ नेपाल आइपुगेका छन् । उनीहरू शुक्रवार काठमाडौं आइपुगेका हुन् ।
शनिवार उनीहरुले सिभिल मलमा जम जम पर्फ्यूमको आउटलेट औपचारिक उद्घाटन गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)