गायक तथा संगीतकार अशोक राईको निधन
deshsanchar.com · Fri Aug 07 10:04:29 GMT 2026

लामो समयदेखि नेपाली गीतसंगीतमा योगदान पुर्याउँदै आएका अशोक राईको शुक्रबार निधन भएको छ। उनको शुक्रबार बिहान ८ बजेर २५ मिनेटमा भारत सिलिगुडीको प्रधाननगरस्थित निवासमा निधन भएको हो। उनी ८९ वर्षका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)