कर्णालीमा १० दिनसम्म पनि भएन मन्त्रीमण्डल विस्तार
deshsanchar.com · Fri Aug 07 10:00:59 GMT 2026

हुम्ला – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बनेको १० दिन बितिसक्दा पनि मन्त्रीमण्डल विस्तार हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)