गौतमले ल्याए कांग्रेसको सशस्त्र विद्रोहको दस्तावेज
deshsanchar.com · Fri Aug 07 09:16:45 GMT 2026

काठमाडौं- पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरुको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा–उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के–कस्तो प्रभाव पारेको थियो ?
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)