रास्वपा सांसद मनिष झाको प्रश्न – राज्य सञ्चालनको ढंग नपुगेको हो कि?
himalpress.com · Fri Aug 07 11:54:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई राज्य सञ्चालनको ढंग नपुगेको हो कि भन्दै प्रश्न गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियतमा समस्या नभए पनि राज्य सञ्जालमा ढंग नपुगेको जस्तो देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)