ग्यास अभाव नभई एकै पटक माग वृद्धि हुँदा बजारमा असहजता सिर्जना भयो : मन्त्री गौरीकुमारी
annapurnapost.com · Fri Aug 07 11:47:36 GMT 2026

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्याँस अभाव नभइ मागमा एकै पटक वृद्धि भई बजारमा केही असहजता सिर्जना भएको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन पहल भइरहेको समेत बताइन् । उनले सिलिन्डर ट्रयाकिङ प्रणाली निर्माण कार्य प्रारम्भ गरिएको र तत्कालका लागि उद्योगबाट भरिएका सिलिन्डरको बिक्री डिपो र विक्रेता विवरण मन्त्रालयको वेबसाइटमा राख्न थालिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)