म्यानपावर व्यवसायी आन्दोलित, आज रातिदेखि सरकारी सेवा नलिने
onlinekhabar.com · Fri Aug 07 11:54:42 GMT 2026

२२ साउन, काठमाडौं । म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सरकारसँग ७ साउनमा अघि सारेका १५ बुँदे माग सम्बोधन नगरिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आन्दोलनका कार्यक्रम अघि सारेको हो ।
संघले आज रातिदेखि वैदेशिक रोजगार विभागबाट प्रदान गरिने सेवा नलिने घोषणा गरेको छ । आज आयोजना गरेको पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष महेशकुमार बस्नेतले माग सम्बोधन नभएसम्म सरकारले दिने सेवा सुविधा नलिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)