महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा 'डे केयर' सञ्चालन
baahrakhari.com · Fri Aug 07 12:03:02 GMT 2026

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंक लि.ले आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।
स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीयता वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयरको स्थपना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)