एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै
neplays.com · Fri Aug 07 12:07:00 GMT 2026
काठमाडौं । बक्सिङले २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ ।
त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)