एसियाडको बन्द प्रशिक्षणमा रहेका खेलाडी रोयल र पशुपति बुटिकमा
neplays.com · Fri Aug 07 12:10:00 GMT 2026
काठमाडौं । आसन्न २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई सिनामंगलस्थित रोयल बुटिक र गौशालास्थित पशुपति बुटिकमा राखिएको छ ।
बन्द प्रशिक्षण साउन १८ गतेदेखि सुरु भएको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सिक्का सुवाल श्रेष्ठले जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)