लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, १५% नगद दिने
clickmandu.com · Fri Aug 07 12:10:49 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको ४१९औं बैठकले आर्थिक वर्षको असार मसान्तसम्म कायम चुक्ता पुँजी तथा सो अवधिको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी लाभांश प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)