काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकरको उपाधि होडमा सविन र रोहित
neplays.com · Fri Aug 07 12:24:00 GMT 2026
काठमाडौं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको उपाधि शनिबार हुँदैछ ।
फाइनलमा रोहित क्षेत्रीले सविन तामाङको सामना गर्नुहुनेछ । विजेता च्याम्पियन ट्रफीसहित एक लाख ११ हजार १११ रुपियाँरुको हकदार बन्नेछ । उपविजेता ५१ हजार रुपियाँसहित ट्रफीमा सीमित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)