नेपाल वैदेशिक रोजगार व्यवसायी संघको घोषणा– ‘श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द’
kalakarmi.com · Fri Aug 07 12:21:07 GMT 2026

काठमाडौंं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने प्रकृया बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघले सरकारले आफ्नो १५ बुँदे माग तत्काल सम्बोधन नगरेसम्म वर्तमान अवस्थालाई ‘शून्य समय’ मानेर वैदेशिक रोजगारीमा श्रमिक पठाउने कार्य स्थगित गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)